आमा संरक्षक बाल आवधिक क्रमिक बचत खाता

अवधि ब्याजदर
१  वर्ष १०.०%
१.५ वर्ष १०.५%
२  वर्ष ११.०%
३  वर्ष ११.५  %
   

विशेषताहरूः

  •  दैनिक रूपमा रकम राख्न सकिने छ ।
  •  न्यूनतम रकम रु.१५,०००/–यो बचत खातामा जम्मा भएपछि सदस्यको जन्मदिनको अवसरमा विशेष उपहारको व्यवस्था गरिएकोछ ।
  •  ६/६ महिनामा व्याज भुक्तानी गरिने छ ।

Top