आवधिक बचत खाता

अवधि मासिक ब्याज त्रैमासिक ब्याज अर्धवार्षिक ब्याज बार्षिक ब्याज एकमुष्ठ लिंदा
३ महिना ११.० % ११.५ %
६ महिना ११.५ % ११.५ %
१  वर्ष ११ % ११.५ % १२ %

विशेषताहरूः

  •  न्यूनतम रु.१०,०००/–बाट खाता सञ्चालन गर्न सकिने छ ।
  •  यो मुद्दती खाताको अवधि समाप्त भएपछि खाता बन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
  •  खाता सञ्चालन गरेको एक महिनापछि मुुद्दती कार्ड धितो राखी प्राप्त गरेको ब्याजमा  तीन प्रतिशत अतिरिक्त ब्याज तिरी ९० प्रतिशतसम्म रकम झिक्न सकिने छ ।

Top