साधारण बचत खाता

१. व्याज भुक्तानी व्यवस्था निक्षेप मौज्दातको आधारमा

निक्षेप मौज्दात (रु.) ब्याजदर
न्यूनतम मौज्दात रु.५,०००/– ८.५%
न्यूनतम मौज्दात रु.२०,०००/– ९.० %
न्यूनतम मौज्दात रु.१,००,०००/- १० %
 मौज्दात रु.५,००,००० /– १२.० %
विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।

२. साधारण बचत खाता

ब्याजदर – ६.५%

विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।

Top