| निक्षेप मौज्दात (रु.) | ब्याजदर |
|---|---|
| न्यूनतम मौज्दात रु.५,०००/– | ८.५% |
| न्यूनतम मौज्दात रु.२०,०००/– | ९.० % |
| न्यूनतम मौज्दात रु.१,००,०००/- | १० % |
| मौज्दात रु.५,००,००० /– | १२.० % |
विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।
ब्याजदर – ६.५%
विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।