विभिन्न बचत सेवाहरू

आकर्षक व्याज दर तथा सुविधा ।

सबैका लागि एक र एकका लागि सबै

EACH FOR ALL AND ALL FOR EACH

विशेष मुद्दती वचत खाता

आकर्षक ब्याज दर तथा कर्जा सुविधा

आवधिक रसिद धितो

+३ %

धितो तथा व्यक्तिगत जमानी कर्जा

१४.७५ – १६%

परिचय

           

सहकारीको विश्वव्यापी आधारभूत सिद्धान्त र मूल्यहरू जस्तै स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यबद्धताको आधारमा संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा विश्वास गर्दै आफ्ना सदस्यहरूको पारस्परिक आर्थिक, सामाजिक तथा सांस्कृतिक हित एवम् विकासका लागि वित्तीय सेवा तथा सुविधा पुर्याउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई इलम बहुउद्देश्यीय सहकारी लिमिटेडको विधिवत् स्थापना भएको हो । यो सहकारी संस्था प्रत्येक सदस्यको इमान, खुलापन, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यहरूमा विश्वास गर्दछ भने सहकारीको लोकप्रिय नारा ‘सबैका लागि एक र एकका लागि सबैलाई (EACH FOR ALL AND ALL FOR EACH) आत्मसात् गर्दछ ।

 

हाम्रा सेवाहरू

Top