व्यवस्थापन

सहकारीले आफ्ना सदस्यहरूलाई सजिलो, छिटो र भरपर्दो वित्तीय सेवा प्रदान गर्न तथा संस्थाको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन कार्ययोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि योग्य, सक्षम र अनुभवी कर्मचारीहरूको व्यवस्था गरिएको छ भने उक्त सेवाहरू प्रदान गर्नका लागि आधुनिक सफ्टवेयरको प्रयोग गरिएको छ । साथै कर्मचारीहरूको व्यक्तित्व तथा व्यावसायिक कार्यक्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न तालिम तथा कार्यशाला गोष्ठीको व्यवस्था गरिएको छ ।

Top