सञ्चालक समिति

सहकारीको सहकारीको ऐन तथा नियमावली अनुसार संस्थाको प्रभावकारी सञ्चालन तथा विकासका लागि आवश्यक भावी योजना, नीति तथा नियम तर्जुमा गर्ने र सोको प्रभावकारी कार्यन्वयन गराउने एवम् आफ्ना सदस्यहरूलाई संस्थाको गतिविधिहरूको जानकारी गराउने आदि कार्यका लागि देहायबमोजिमका पदाधिकारीहरू रहेको एक सञ्चालक समिति तथा उप समितिहरूको गठन गरिएको छ ।

श्री उमेश प्रसाद श्रेष्ठ

अध्यक्ष

श्री राजेन्द्र कुमार घिसिङ्ग

कोषाध्यक्ष

श्री टोनिल महर्जन

सदस्य

श्री अजय नारायण प्रधान

सदस्य

श्री रुम बहादुर पाख्रिन

सदस्य

श्री राजन गिरि

सदस्य

श्री श्यामकुमार कर्माचार्य

सदस्य सचिव

Top