Category: बचत सेवा

सि नं मासिक किस्ता रकम अवधि जम्मा रकम रु. एकमुष्ठ भुक्तानी रकम रु.
३,०००/– ४२ महिना १,२६,०००/– १,५२ ,०००/–
४, ०००/– ४२ महिना १,६८,०००/– २,०३,०००/–
५,०००/– ४२ महिना २,१०,००० /– २,५४,०००/–
१०,००० /– ४२ महिना ४,२०,०००/– ५,०९,००० /–

विशेषताहरूः

  •  यस खातामा अनिवार्य रूपमा मासिक किस्ता रकम बुझाउनुपर्ने छ ।
  •  यस खाताको अवधि समाप्तपछि खाता बन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
  •  मासिक रूपमा नियमित किस्ता रकम नबुझाएमा यो स्किमबाट बाहिरिएको मानिने छ र समय अगावै रकम निकालेमा संस्थाले कुनै ब्याज भुक्तानी गर्ने छैन ।
  •  सदस्यले यो स्किमबाट बाहिरिए पनि तोकिएको अवधि समाप्त भएपछि मात्र रकम निकालेमा जम्मा भएको रकममा १० प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।
अवधि मासिक ब्याज त्रैमासिक ब्याज अर्धवार्षिक ब्याज बार्षिक ब्याज एकमुष्ठ लिंदा
३ महिना ११.० % ११.५ %
६ महिना ११.५ % ११.५ %
१  वर्ष ११ % ११.५ % १२ %

विशेषताहरूः

  •  न्यूनतम रु.१०,०००/–बाट खाता सञ्चालन गर्न सकिने छ ।
  •  यो मुद्दती खाताको अवधि समाप्त भएपछि खाता बन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
  •  खाता सञ्चालन गरेको एक महिनापछि मुुद्दती कार्ड धितो राखी प्राप्त गरेको ब्याजमा  तीन प्रतिशत अतिरिक्त ब्याज तिरी ९० प्रतिशतसम्म रकम झिक्न सकिने छ ।
अवधि ६ महिना १ वर्ष २ वर्ष ३ वर्ष
ब्याजदर ९ % ९.५  % १0  % ११  %

विशेषताहरूः

  •  सदस्यहरूद्वारा दैनिक रूपमा यो खातामा रकम राख्न सकिने छ ।
  •  ६/६ महिनामा व्याज भुक्तानी गरिने छ ।
अवधि ब्याजदर
१  वर्ष १०.०%
१.५ वर्ष १०.५%
२  वर्ष ११.०%
३  वर्ष ११.५  %

विशेषताहरूः

  •  दैनिक रूपमा रकम राख्न सकिने छ ।
  •  न्यूनतम रकम रु.१५,०००/–यो बचत खातामा जम्मा भएपछि सदस्यको जन्मदिनको अवसरमा विशेष उपहारको व्यवस्था गरिएकोछ ।
  •  ६/६ महिनामा व्याज भुक्तानी गरिने छ ।

१. व्याज भुक्तानी व्यवस्था निक्षेप मौज्दातको आधारमा

निक्षेप मौज्दात (रु.) ब्याजदर
न्यूनतम मौज्दात रु.५,०००/– ८.५%
न्यूनतम मौज्दात रु.२०,०००/– ९.० %
न्यूनतम मौज्दात रु.१,००,०००/- १० %
 मौज्दात रु.५,००,००० /– १२.० %
विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।

२. साधारण बचत खाता

ब्याजदर – ६.५%

विशेषताः यो बचत खातामा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।
ब्याजदर ७.५ %
विशेषता ः दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।
ब्याजदर ८.० %

विशेषताहरूः

  •  यसमा दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ ।
सि नं मासिक किस्ता रकम अवधि जम्मा रकम रु. एकमुष्ठ भुक्तानी रकम रु.
२,०००/– ३० महिना ६०,०००/– ६८ ,०००/–
३,०००/– ३० महिना ९०,०००/– १,०३ ,०००/–
४,०००/– ३० महिना १,२०,०००/– १,३७ ,०००/–
५,०००/– ३० महिना १,५०,०००/– १,७१ ,०००/–
१०,०००/– ३० महिना ३,००,०००/– ३,४३,०००/–

Top