दूरदृष्टि तथा प्रतिबद्धता

बहुउद्देश्यीय सहकारीको रूपमा आफ्नो कार्य क्षेत्रलाई व्यापक बिस्तार गरी आगामी पाँच वर्षभित्र अग्रपङ्क्तिको एक राष्ट्रिय सहकारीको रूपमा आफूलाई स्थापित गर्ने हाम्रो दीर्घकालीन रणनीतिक लक्ष्य रहेको छ ।

प्रतिबद्धता

आफ्ना सदस्यहरूलाई छिटो, छरितो, विश्वासिलो र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने तथा उनीहरूको आर्थिक स्वावलम्बन र सामाजिक विकासका लागि संस्थाको वित्तीय स्रोत तथा साधन परिचालन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।

Top