सि नं |
मासिक किस्ता रकम |
अवधि |
जम्मा रकम रु. |
एकमुष्ठ भुक्तानी रकम रु. |
२ |
३,०००/– |
४२ महिना |
१,२६,०००/– |
१,५२ ,०००/– |
३ |
४, ०००/– |
४२ महिना |
१,६८,०००/– |
२,०३,०००/– |
४ |
५,०००/– |
४२ महिना |
२,१०,००० /– |
२,५४,०००/– |
५ |
१०,००० /– |
४२ महिना |
४,२०,०००/– |
५,०९,००० /– |
विशेषताहरूः
- यस खातामा अनिवार्य रूपमा मासिक किस्ता रकम बुझाउनुपर्ने छ ।
- यस खाताको अवधि समाप्तपछि खाता बन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
- मासिक रूपमा नियमित किस्ता रकम नबुझाएमा यो स्किमबाट बाहिरिएको मानिने छ र समय अगावै रकम निकालेमा संस्थाले कुनै ब्याज भुक्तानी गर्ने छैन ।
- सदस्यले यो स्किमबाट बाहिरिए पनि तोकिएको अवधि समाप्त भएपछि मात्र रकम निकालेमा जम्मा भएको रकममा १० प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।