विशेष वचत खाता (क )

सि नं मासिक किस्ता रकम अवधि जम्मा रकम रु. एकमुष्ठ भुक्तानी रकम रु.
२,०००/– ३० महिना ६०,०००/– ६८ ,०००/–
३,०००/– ३० महिना ९०,०००/– १,०३ ,०००/–
४,०००/– ३० महिना १,२०,०००/– १,३७ ,०००/–
५,०००/– ३० महिना १,५०,०००/– १,७१ ,०००/–
१०,०००/– ३० महिना ३,००,०००/– ३,४३,०००/–

विशेषताहरूः

  •  यस खातामा अनिवार्य रूपमा मासिक किस्ता रकम बुझाउनुपर्ने छ ।
  •  यस खाताको अवधि समाप्तपछि खाता बन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
  •  मासिक रूपमा नियमित किस्ता रकम नबुझाएमा यो स्किमबाट बाहिरिएको मानिने छ र समय अगावै रकम निकालेमा संस्थाले कुनै ब्याज भुक्तानी गर्ने छैन ।
  •  सदस्यले यो स्किमबाट बाहिरिए पनि तोकिएको अवधि समाप्त भएपछि मात्र रकम निकालेमा जम्मा भएको रकममा १० प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।

Top